Notice

कलेज समुदाय सहकार्य अन्तर्गत रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर

कलेज समुदाय सहकार्य अन्तर्गत रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम विवरण: मितिः विहान ७ः०० देखि ११ः३० सम्म स्थानः एन आर कलेज प्राङ्गण सम्पर्क: ९८४१ १०८२०९६, ९८४९३४७४४६

Read More

एनआर कलेजकी छात्रा एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक

काठमाडौँ, चैत १९ गते । नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नुभएको छ । एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । फाइनलमा उहाँले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गर्नुभएको थियो । चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा […]

Read More

सूची दर्ता सम्बन्धी सूचना

सूची दर्ता गर्ने सम्बन्धी सुचना यस एन. आर. कलेजको लागि आ. ब. २०८०/०८१ मा तपसिलमा उल्लेख गरिए बमोजिम ई-लाईब्रेरी बिकासका लागी आवश्यक उपकरण (कम्प्युटर, फोटोकपी मेशिन, प्रिन्टर, प्रोजेक्टर तथा अन्य आवश्यक इलेक्ट्रोनिक सामाग्रीहरु) सप्लाई गर्नका वस्तु तथा सेवा आपुर्ती गर्न चाहने इजाजत प्राप्त व्यक्ति, आपूर्तीकर्ता, फर्म तथा उद्योगहरुवाट फर्म दर्ताको अद्यावधिक नविकरण भएको प्रमाणपत्र, मु.अ. […]

Read More

एरिका गरुङलाई हार्दिक बधाई

यस एन. आर. कलेजमा मानविकी संकाय स्नातक तह प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी एरिका गुरुङले चिनमा जारी १९औं एशियाली खेलकुदको कराते खेलतर्फ रजत पदक प्राप्त गरि देशकै गरिमा उच्च राख्न सफल भएकोमा सिंगो कलेज परिवार नै गौरवान्वित भएको छ। एरिका गुरुङलाई कलेजको तर्फबाट धेरै धेरै बधाई तथा अझै थप सफलता सहित उज्ज्वल भबिष्यको लागी शुभकामना व्यक्त […]

Read More

Procurement of Equipment

उपकरण खरिद सम्बन्धी सिलवन्दी दरभाउपत्र आह्वानको सूचना तथा सम्पुर्ण विवरण पिडिएफ फाइलबाट प्राप्त गर्नुहोस् । 20231001_083433

Read More