सूची दर्ता सम्बन्धी सूचना

सूची दर्ता गर्ने सम्बन्धी सुचना

यस एन. आर. कलेजको लागि आ. ब. २०८०/०८१ मा तपसिलमा उल्लेख गरिए बमोजिम ई-लाईब्रेरी बिकासका लागी आवश्यक उपकरण (कम्प्युटर, फोटोकपी मेशिन, प्रिन्टर, प्रोजेक्टर तथा अन्य आवश्यक इलेक्ट्रोनिक सामाग्रीहरु) सप्लाई गर्नका वस्तु तथा सेवा आपुर्ती गर्न चाहने इजाजत प्राप्त व्यक्ति, आपूर्तीकर्ता, फर्म तथा उद्योगहरुवाट फर्म दर्ताको अद्यावधिक नविकरण भएको प्रमाणपत्र, मु.अ. कर दर्ता भएको प्रमाणपत्र साथै आ. व. २०७९ / ०८० सम्मको कर चुक्ता प्रमाणपत्र तथा अन्य आवश्यक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि संलग्न गरी आफुले गर्न चाहेको कार्य उल्लेख गरी सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २ क बमोजिम ढाँचामा तयार गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बिहान ७:०० बजे देखी १०:०० भित्रमा सूची दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *