एरिका गरुङलाई हार्दिक बधाई

यस एन. आर. कलेजमा मानविकी संकाय स्नातक तह प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी एरिका गुरुङले चिनमा जारी १९औं एशियाली खेलकुदको कराते खेलतर्फ रजत पदक प्राप्त गरि देशकै गरिमा उच्च राख्न सफल भएकोमा सिंगो कलेज परिवार नै गौरवान्वित भएको छ। एरिका गुरुङलाई कलेजको तर्फबाट धेरै धेरै बधाई तथा अझै थप सफलता सहित उज्ज्वल भबिष्यको लागी शुभकामना व्यक्त गर्दछौं ।
– एन. आर. कलेज परिवार

एन. आर. कलेजकी एरिकाले १९औं एसियाली खेलकुदमा महिला कबड्डी तर्फ रजत पदक जित्न सफल

यो पदक देशका लागि हो : एरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *