शिक्षक भेला आह्वान

उपरोक्त सम्बन्धमा यस कलेजमा कार्यरत शिक्षकहरुले विगत लामो समय देखि शिक्षकहरुको प्रतिनिधिमुलक संस्था पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिती प्रतिनिधि बिहिन रहेको हुँदा शिक्षकहरुको प्रतिनिधि चयनको लागि यथासिघ्र भेला बोलाइदिनु हुन भनी निवेदन दिनु भएको हुँदा निवेदकहरुको निवेदन बमोजिम निम्न मिति, समय र स्थानमा शिक्षक प्रतिनिधि छनौटको लागि शिक्षक भेला आयोजना गरिएको हुँदा यस कलेजमा अध्यापनरत सम्पुर्ण शिक्षकहरुलाई उपस्थितको लागि आमन्त्रण गरिन्छ ।

मितिः २०८१ साल जेष्ठ ३२ गते शुक्रबार

समय: बिहान ७:०० बजे

स्थान : एन. आर. कलेज भवन, तारकेश्वर ११, नेपालटार

Leave a Reply

Your email address will not be published. Required fields are marked *